NP EN

शुभकामना

रविन विष्ट

सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्युको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु

Ratna Prasad Sharma Neupane

सम्मननीय प्रधानमन्त्रीज्यू नमस्कार!""सिघ्रस्वास्थलाभको कामनागर्दछु"" तपाईंले देशको समृद्धि र शुशानलागि खेलेको भूमिका स्रहानिय छ।तपाईंको सपना तपाईंकै जीवनमा पूरा भएको देख्न चाहन्छु।

गणेश बिके

नेपाली जनताको स्वोप्नद्रस्टा ईच्छा शक्तिका धनी सम्माननीय प्रधानमन्त्री ज्यु तथा नेकपाका श्रदेय अध्यक्ष कमरेड लाई शिघ्र स्वास्थ्य लाभको शुभकामना ।

दिपक कोइराला

शिघ्र स्वस्थ लाभ को शुभकामना !

Rn sharma

I would like wiss you get well soon pm