NP EN

शुभकामना

अस्मिता केसि

शिघ्र स्वास्थ लाभको कामना !

अर्जुन ढकाल

फायर साइडमा प्रधानमन्त्रीज्युको बोलिमा, अभिव्यक्तिमा गहिरो अर्थ राख्ने शब्द चयन भएको पाएको थिंए । कुनै स्थानमा प्रष्टिकरण, कुनै स्थानमा जानकारी, कुनै स्थानमा सरकारले गर्नु पर्ने कार्यको फेहरिस्त र कु

padam bahadur budhathoki

देशलाइ हजुरको अझै लामो साथ आबश्यक छ।समृद्ध नेपाल सुखी नेपालिको नारा पूरा गर्न तपाइँको स्वास्थ बलियो हुन आबश्यक छ।त्यसैले हजुरको दिर्घ आयु र शिघ्र स्वास्थ्री लाभको कामना गर्दछु

रविराज दंगाल

लामो राजनितिक जिवनमा विभिन्न घटनाक्रमलाई भन्दापनी एक गर्विलो अदम्य सहासको साथ चिकित्सा विज्ञानलाई समेत नयाँ ढंगले सोच्न बाध्य पर्ने प्रम ज्युको आरोग्य निडरताले सबैलाई चकित पारेको छ।स्वास्थ लाभको कामना

Rajan Adhikari

शीघ्र स्वास्थ्यलाभको कामना सम्माननीय प्रधानमन्त्री ज्यु, तपाईं अझै थोरैमा २० वर्ष बाच्नुपर्छ । तपाईसितै जनताका सपना अनि बिकासको कार्यक्रमहरुको निरन्तरताको लागि ।