NP EN

शुभकामना

Prem Kalathoki

Get well soon Prime Minister

Keshab pokhrel

शिघ्र आरोग्यताको शुभकामना प्र.मं.ज्यू ।

Aashish Aryal

देशका सम्माननीय प्रधानमन्त्री ज्यु प्रति सिघ्र स्वास्थ लाभको कामना

किरण माली

प्रधानमन्त्रीज्यू, तपाईंको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । तपाईंको नेतृत्वमा देशले सुशासन, विकासका साथै हरेक क्षेत्रमा राम्रो गति लिएको छ । तपाईंको मार्गनिर्देशन यो देशलाई निरन्तर आवश्यक छ ।

Bal Krishna Kattel

Wishing you a speedy recovery of your health, Dear Prime Minister. Happy to hear that each new day is bringing you closer to a full and speedy recovery. Warm wishes!