NP EN

शुभकामना

गणेश बिके

नेपाली जनताको स्वोप्नद्रस्टा ईच्छा शक्तिका धनी सम्माननीय प्रधानमन्त्री ज्यु तथा नेकपाका श्रदेय अध्यक्ष कमरेड लाई शिघ्र स्वास्थ्य लाभको शुभकामना ।

Rn sharma

I would like wiss you get well soon pm

दिपक कोइराला

शिघ्र स्वस्थ लाभ को शुभकामना !

काशि पाण्डे

प्रधानमन्त्रीज्यू, याहाको शिध्र स्वास्थ्यलाभका लागि ह्रदय देखिनै कामना गर्दछु। सुखी नेपाली समृद्ध नेपाल बनाउन तपाइको खाचो छ चाडै निको हुनुहोस र हाक्नुहोस नेपाललाई समृद्धिको बाटोमा। अवकाे १० वर्षसम्म

Krishna Bahadur Sodari

सम्माननिय प्रधानमन्त्री ज्युको स्वास्थ्य लाभको कामना गर्दछु।