NP EN

शुभकामना

Atmaram kandel

हजुरलाई पुर्ण रूपमा ठिक भएर दरीलो भई उभिएको देख्न चाहेका छौं नकी हजुर लुलो हुनुभयो भने देश पनि लुलो हुनेछ सम्माननिय प्रधानमन्त्री ज्यु🙏सिघ्र स्वास्थ्यलाभ को कामना गर्दछु🌹

Ashish bastola

देश लाई तपाई अनि तपाई को नेतृत्व को धेरै खाचो छ प्रधानमन्त्री ज्यु चाडै नियमित काम मा पुर्ण स्वस्थ्य भएर फर्किनुहोस, शुभकामना !

Subash bc

देशले चाहेको ब्यक्ती , सबैको आशा भरोश , देश रुपान्तरणको मार्गदर्षक , आदरणिय प्रधानमन्त्री ज्युलाइ स्वास्थ्य लाभको कामना।।।

Om prakash kharel

एक दर्बिलो मानिसको अर्को दर्बिलो अठोट । आरोग्यताको कामना गर्दछु नेपालका प्रधानमन्त्रीको ।

Kashi Jetly

केपि ओली ज्यूकेरुङ To काठमाडौं रेल गुडेको देख्नु पर्छ , सिघ्र स्वास्थ्य लाभको कामना प्रधानमत्री ज्यू !