NP EN

शुभकामना

Nawa Raj Silwal

Rt. Hon. Prime Minister,We stand humbled to offer you prayers and best wishes for your speedy recovery. Nation awaits you back to work with renewed sense of courage and dedication. Regards

झबिन्द्र कर्की

जसको देश र जनतालाई खाचो छ ।सिघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्री ज्यु ।

सुरज ह्योल्मो

सम्माननीय प्र.म.एंव पार्टीका श्रद्वेय अध्यक्ष क.के पी शर्मा ओलिको सफल मृगौला प्रत्यारोपण एवं शिघ्र स्वास्थ्यलाभको कामना

Bishnu prasad aryal

Sighara sawata lav ko kamna pm jiu

Bidhur Dhakal

कामना। निको हुनुस्। देशका लागि राम्रो काम गर्नुस। तर नेपाल केक नकाट्नुस्।