NP EN

शुभकामना

नारायणप्रसाद आचार्य

यतिवेला देशलाई क. केपी शर्मा ओलीको खाँचो छ । मृगौला आवश्यक परे म्याचिङ गर्न यही फोनमा संपर्क होस् , वहाँको लागि मृगौला मार्फत उमेर थपी दिन पाउँदा खुुुुुुुुुुशीले गदगद हुनेछौँ ।

एकराज शर्मा

असाधारण क्षमता र विलक्षण प्रतिभाका प्रतिमूर्ति सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली को शीघ्र स्वासथ्यलाभको कामना गर्दछु।

शिबराज बस्नेत

आफ्नो जटिल स्वास्थ्य अवस्थाका बाबजुत देश निम्ति खटिरहनु भएका सम्मानिय प्रधानमन्त्री ज्युलाई शिघ्र स्वास्थ लाभ र दिर्घायुको कामना गर्दछु।

बिष्णु ब रोका

समननिय प्रम लाई स्वास्थ्य लाभको कामना छ । देश नेपाललाइ उहाको अत्यन्तै खाचो छ । उहालाई पुर्ण रुपमा निको होस भन चाहान्छु ।

अनिल के शी

सम्माननीय प्रधानमन्त्री केपि ओली ज्यू शिघ्र स्वास्थ्य लाभको कामना