Merai aayu lagos hajur lai.Aja haina bholi laiMero juni juni oli lai.Sighra swastha laabh ko kaamana Sammaniya Pradhanmantri tatha Rashtra kaa Abhibhawak ❤️❤️❤️❤️
प्रिय ओली कमरेडस्वास्थ्य लाभको कामना । धेरै दौडधुप नगर्नुहोस् । आफूमा शक्ति रहनेगरी प्रचण्डलाई अस्थायी ’कार्यकारी फिलिङ्ग’ गर्न दिएजस्तै ईश्वर पोखरेललाई पनि प्रमको फिलिङ्ग आउन दिने कि ?
सम्मानीय प्रधानमन्त्री केपी शर्माकाे शीघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु ।
Get well soon Our respected PM KP Oli.. Our best wishes are always with you
सम्माननिय प्रधानमन्त्री ज्यु, तपाईं पुर्ण सुस्वाथ्यको कामना गर्दछु। देश र जनताले धेरै समयको अन्तराल पछि तपाईंको नेतृत्वबाट ठूलो आशा र भरोसा गरेका छ्न। तपाईंको पुर्ण सुस्वास्थ्यकोलागि प्रार्थना गर्दछु।