NP EN

शुभकामना

दामाेदर अर्याल

युगनायक सम्माननिय प्रधानमन्त्री केपि शर्मा वलिको शिघ्र स्वास्थलाभको कामना गर्दछु ।

केशव भट्टराई

देशको द्रुततर विकास, शान्ति र समृद्धि को लागि हजुरको कुशल नेतृत्व को मुलुक लाई अझै धेरै वर्ष खाँचो छ । द्रुततर र शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछु।

Baburam karki

dear pmyou are one of the visionary leader of Nepal. welbeing of nepal is possible on your leadeship. we pray for your speedy recovery.

Santosh regmi

शिघ्रस्वाथ्यलाभकाे कामना सम्माननिय प्रधानमन्त्री ज्यु

Khem raj subedi

I wish speedy health recovery of honourable prime minister K P Sharma Oli.