NP EN

शुभकामना

Shibaman Tamang

I am pray for Pm Oli revolution man of Nepal recover soon

दोलख गुरूङ

शिघ्र स्वास्थ्यलाभको कामना ।

Raj kumar karki

सम्माननिय प्रधानमन्त्री ओलिको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

रामप्रसाद घिमिरे

सम्माननीय प्रधानमन्त्रीज्यूको मृगैालाको सफल प्रत्यारोपण र शिघ्र स्वास्थ्य लाभको कामना।

Lekhraj kc

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको त्रि.वि. शिक्षण अस्पतालमा हुन गइरहेको मृगौला प्रत्यारोपणको सफलता सहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।