भगवान मानिदैन, यहि छ्न भने केपी ओलि जस्तै होलान, जनताका आस्थाका शिरोमणि , विश्वका भरलाग्दा नेता , नेपाली जनताको मुटुको धडकनलाई बिरामी हुने आराम गर्ने छुट छैन, तुरुन्तै स्वास्थलाभको शुभकामना ।
सम्माननीय प्रधानमन्त्रीज्यूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
प्रिय ओली कमरेडस्वास्थ्य लाभको कामना । धेरै दौडधुप नगर्नुहोस् । आफूमा शक्ति रहनेगरी प्रचण्डलाई अस्थायी ’कार्यकारी फिलिङ्ग’ गर्न दिएजस्तै ईश्वर पोखरेललाई पनि प्रमको फिलिङ्ग आउन दिने कि ?
Merai aayu lagos hajur lai.Aja haina bholi laiMero juni juni oli lai.Sighra swastha laabh ko kaamana Sammaniya Pradhanmantri tatha Rashtra kaa Abhibhawak ❤️❤️❤️❤️
सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्युको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु