Get well soon I pray for our dynamic honorable prime minister to recover soon
सम्माननिय प्रधानमन्त्री ज्यु, हजुरको आत्मबल लाखौं युवाहरू लागि प्रेरणा स्रोत बन्न पुगेको छ। हजुरको स्वास्थ प्रती हामी निकै चिन्तित छौ। सम्पूर्ण नेपालीजनको तर्फबाट हजुरको शिघ्र स्वास्थ लाभको कामना।।🌷
प्रधानमन्त्रीज्यूको सीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।
शिघ्र स्वास्थ्य लाभको कामना प्रधानमन्त्री ज्यू
प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको धेरै धेरै शुभेच्छा ।।