शिध्र सुस्वास्थ लाभको कामना गर्दछु।
सम्माननीय प्रधानमन्त्री के.पि. शर्मा ओलिज्युको शिघ्र स्वास्थलाभको कामना
Chado vanda chado neko vayar des ra jantako lagi dheri kam garnu x
प्रधानमन्त्री ज्यु को शिघ्र स्वास्थ्यलाभको कामना गर्दै भगवान पशुपतिनाथ संग प्रार्थना गर्दछु ।
प्यारो राजनेता सिघ्र स्वास्थ्य लाभको कामना ।।।तपाइले नबनाए यो देश कसैले बनाउदैन।