NP EN

शुभकामना

Laxman Sharma

Wish your quick recovery.Get well soon PM.

कविन रिजाल

सम्माननीय प्रम ज्यू,हजुरलाई नियमित रूपमा देख्न आतुर छु।अझै ४० दिन बस्ने कुरा छ।तपाईंको चिन्ता धेरै भइसक्यो।तपाईंलाई भेट्न पनि मुश्किल हुन्छ।मलाई भेट्न मन छ जिन्दगीमा एकचोटि। मेरो यति माग पूरा गर्दिनु

Rajan Thapa

यो युगको असाधारण मानव जसले चिकित्सा बिज्ञानलाई चुनौती दिनु भएको छ।नेपाली जनताले पल पल हजुरको दिर्घायुको कामना गरिरहेका छन्।हजुर छिट्टै निको हुनुहोस्।पूर्ण स्वास्थ्य लाभको कामना सम्माननिय प्रम ज्यू।

Indu

Get well soon pm jiu

Narendra Shrestha

I would like to wish our PM OLI a speedy recovery, Our nation needs you and we all Nepalese wish PM OLI a speedy recovery.