NP EN

शुभकामना

ग‍विन्दकुमार थापा

सुखी नेपाली समृद्व नेपालका निर्विकल्प सारथी तपाईं सम्माननीय प्रधानमन्त्री त्यो भिमकाय रथ हाक्न सिघ्र स्वास्थ लाभ गर्नु होस भनी श्री पशुपतिनाथ संग मंगलमय कामना गर्दछु!!

राजन प्रसाद श्रेष्ठ

सम्माननीय प्रधानमन्त्रीज्यूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

Kiran karki

शीघ्र स्वास्थ्यलाभको कामना! जमिन फिर्ता गर्न कूटनीतिक कौशलता तपाईले देखाउनुहुनेछ र तपाई हामी सबै नेपाली एकताबद्ध भएर सम्वृद्ध नेपाल बनाउॅंनेछौॅं ।चाडैं निको भएर देश र जनताको थप सेवा गर्नुहुनेछ

लव प्याकुरेल

राजनीतिक भाषा राजनीति गर्नेले बुझून्, तर हामी यत्ति चाहिँ निर्धक्क भन्न सक्छौं कि समकालीन नेपाली राजनीतिका आत्मबल र अठोट भएका नेता केपी ओली नै हुन्। साँच्चै यिनमा प्रशस्त आशा र उत्साह छ।

Tejen Bhattarai

हाम्रा सपनाहरू तपाईं सँग जोडिएका छन। सपनाहरुलाई यथार्थमा परिणत गर्न तपाईंको जरुरत छ। शिघ्र स्वास्थ्यलाभको कामना।