NP EN

शुभकामना

मान बहादुर बुढा

सम्माननिय प्रधानमन्त्री ज्यू बिरामी भएको खबरले म अन्यन्तै दुखित भएका छु हजुरको स्वास्थ्य लापको कामना गर्दछु । चाँडै पूर्ण रुपमा ठिक भई काममा फर्किहोस भनि कुल देवता नौ दुर्गा भवानी संग प्रथना गर्दछु

तिर्थराज बस्नेत शंकर

सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको शिघ्र स्वास्थलाभको कामना !!!

Sujan Dhakal

Get well soon PM.

विनोद कटुवाल दिवस

सम्माननिय प्रधानमन्त्री केपी वली ज्यू लाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु

मनोज श्रेस्थ

सम्माननिय प्रधानमन्त्री ज्यूँको शिघ्र स्वास्थ्य लाभको कामना अझ उच्च मनोबल क़ायम होस हामी आशाबादी छौ