श्रध्देय क. अध्यक्ष एवं सम्माननिय प्रधानमन्त्री ज्यु तपाई अनिवार्य रूपमा स्वास्थ्य हुनु राष्ट्रिय स्वाधीनताको देश र जनता आवश्यकता अनि हामी जस्ता जिम्मेवारीबाट छुट्टाएका ,छुटेकाहरुको आवाजको सम्बोधनर्थ
Wish your quick recovery.Get well soon PM.
सम्माननिय प्रधानमन्त्री ज्यु, हजुरको आत्मबल लाखौं युवाहरू लागि प्रेरणा स्रोत बन्न पुगेको छ। हजुरको स्वास्थ प्रती हामी निकै चिन्तित छौ। सम्पूर्ण नेपालीजनको तर्फबाट हजुरको शिघ्र स्वास्थ लाभको कामना।।🌷
Get well soon I pray for our dynamic honorable prime minister to recover soon
आदरणीय राजनेता सम्माननिय ब्याक्तित्व सम्माननिय प्रधानमन्त्री जनताको राजनेता गरिब नेपाली जनताको मन मुटुमा सदैब रहिरहने ब्यक्ति तपाई काचुली फेर्दै छ तपाईं युगौँ युग बाच्नु पर्छ स्वस्थ लाभको शुभकामना ।।