NP EN

शुभकामना

Ramesh Sharma

Get well soon.

Gobinda banjade

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मृगौलाको सफल प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।😍😍😍😍

Krishna bhusal

समृद्ध नेपालको स्वप्नाद्रष्ट प्रधानमन्त्री ज्युको मृगौला प्रत्यारोपण , सल्यक्रिया पुर्ण रुपले सफलत होश भन्दै शिघ्र स्वास्थलाभको कामना

हीरामणि शर्मा

सम्माननीय प्रधानमन्त्रीज्यूको मृगौलाको सफल प्रत्यारोपण भएको खबरले खुशी तुल्याएको छ । शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु ।

Bkash subedi

सुखी नेपाली र समृद्ध नेपाल अभियानका महा नायक, स्वप्नद्रष्टा, राजनेता,सम्माननिय प्रधानमन्त्री के पी शर्मा वली ज्यु काे आज भैरहेकाे मृगाैला प्रत्याराेपणकाे पुर्ण सफलताकाे शुभकामना।।