प्रम ज्युसफल प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको कामना
आरोग्यम त्वरितम भूयातसम्माननीय प्रधानमन्त्रीन त्वम जिवेत शरद शतम :
सम्माननिय प्रधानमन्त्रि ज्यू, देश विकासमा पनि अग्रसर हुनु होला र देशको सिमा रक्षार्थ गोर्खाली सेना लाई अाफ्नै देशमा प्रयोग गर्नु होला, हजुरको युगको प्रशंसा होस, यहि छ हजुरलाई स्वास्थय लाभको कामना।
Get well soon
सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीज्यूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।