Wishing for successful transplantation and speedy recovery of honorable PM.
सम्माननीय प्रधानमन्त्रीज्यूको आज हुने मृगौला प्रत्यारोपण कार्यको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
हामी हजुरलाई हृदय देखि नै माया गर्छौँ 💞 सर्बोत्तम नेता हाम्रो प्रधानमन्त्रीलाई समान उत्साह र विश्वासको साथ काममा फर्किएको हेर्न चाहन्छौं। प्रिय प्रधानमन्त्री, छिट्टै स्वस्थ हुनुहोस् ❤️❤️🌷🌷🙏🙏
सम्माननीय प्रधानमन्त्री केपी शर्मा अोली ज्यूकाे २०७६ साल फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोश्रो पटक हुन लागेको मृगौला प्रत्यारोपण पूर्ण सफलता तथा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
सम्मानीय प्रधानमन्त्रीज्यूको सफल मृगौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको शुभकामना