NP EN

शुभकामना

अजितमान तामाङ

सम्माननीय प्रधानमन्त्रीज्यूको सिघ्र स्वास्थ लाभको हार्दिक मंगलमय कामना ।

Kripa Ram Rai

नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको दोस्रो पटक स्वदेशमै हुन लागेको मृगौला प्रत्यारोपणको सफलताका साथै सिघ्र स्वास्थ्य लाभको हार्दिक शुभकामना!!!

Ganesh basaula

नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको दोस्रो पटक स्वदेशमै हुन लागेको मृगौला प्रत्यारोपणको सफलताका साथै सिघ्र स्वास्थ्य लाभको हार्दिक शुभकामना!!!

सबिन आचार्य

शिघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्री ज्यू

महेश भट्टराई

समाननिय पियम जयुकाे सलयकृया सफलताको सुभकामना सुसासथे दिघायुकाे सुभकामना नेपाली जनताका पृय नेता राजनेताको भुमिका अझ कुशलता साथ अगाडि बड्ने दृढता मिलाेश ।