आटिलो, निडर, निस्वार्थि, दृढ आदरणीय , सम्माननीय प्रधानमन्त्री ज्यु को सफल उपचारको लागी भगवान सङ प्रार्थना गर्दछु
सम्माननीय प्रधानमन्त्री ज्यूको मृगौला प्रत्यारोपण सफल होओस् भन्ने शुभकामनासहित शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै, मृर्गौला दान गर्ने समिक्षा संग्रौलाको पनि स्वास्थ्य लाभको कामना !!!
सम्माननिय प्रधानमन्त्री ओलिको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलताका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ 💐🙏! अर्जुन चौलागाईं /परिवार
देशलाई असल स्वप्नदर्शी, निडर, साहसी, निष्कलंक पात्रको खाँचो छ । तसर्थ सम्माननीय प्रधानमंत्रीज्यूको शीघ्र पूर्ण स्वास्थ्य लाभको प्रार्थना गर्दै देशले यहांको अझै सेवा चाहेको कुराको हार्दिक कामना छ।