सम्माननिय प्रधानमन्त्रीको सफल मृगौला प्रत्यारोपण तथा शिघ्र श्वास्थ्यलाभको शुभकामना !
सिघ्र स्वास्थलाभको कामना । We need you.
Get well soon Detest pm kp oli
I wish for the successful kidney transplant and complete recovery very soon to Hon. Prime Minister K. P. Sharma Oli.
सिघ्र स्वास्थ लाभको कामना कमरेड , चाडै ठिक भएर आफ्नो काममा निरन्तरता दिएको देख्न पाम