सम्माननीय प्रधानमन्त्री ज्य को सफल सल्यकृया साथै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । श्री पशुपतिनाथले रक्षा गरून ।
स्वास्थ्य लाभ को कामना
नेपाली जनताको आशा भरोसाको केन्द्र स्वप्नद्रष्टा यशस्वी प्रधानमन्त्री सम्मानननीय केपी ओलीको सिघ्र स्वास्थ्य लाभको हार्दिक शुभकामना ।
शिघ्र स्वस्थलाभको कामना सम्माननिय प्रधानमन्त्रीज्यू
सम्माननीय प्रधानमन्त्रीज्यू को सफल मिर्गौला प्रत्यारोपण तथा शीघ्र स्वास्थलाभको कामना गर्दछौं ।