सम्माननिय प्रधानमन्त्री ज्यु हजुरको नेतृत्व राष्ट्रलाई २० औ बर्ष आवश्यक छ हजुरको मृगौला प्रत्यारोपण पुर्ण सफलता ,शिघ्रस्वास्थ्य लाभ र दिर्घायुको कामना गर्द्छु।।
सम्माननीय प्रधानमन्त्री के पि शर्मा ज्यूको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
सम्माननिय प्रधानमन्त्री ज्युको दोश्रोपटक हुन लागेको मृगौला प्रत्यारोपण सफल होस शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
देशको राजनीति एकताको नेतृत्व कर्ता र विश्व कम्युनिस्ट पार्टीको धरोहर शल्यक्रिया राम्रोसँग सफल होस र वहाँ चाडै स्वास्थ हुनु भनी कामाना....
सम्मन्नियप्रधानमंत्री जिकोस्वस्थलाभ क़ो कामना गर्द्छु