NP EN

शुभकामना

कविराज बुढा क्षेत्री

म्माननीय प्रधानमन्त्री ज्यूलाई सीघ्र स्वास्थ्यलाभ को शुभकामना, सम्माननियको स्वास्थलाभ सगै देश ले सबै कुरा मा फड्को मार्ने मा आशाबादी छु।

बुद्धि प्रसाद आचार्य

सम्माननीय प्रधानमंत्री ज्यु को सीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। देशलाई हजुरको अझै खाँचो छ, सीघ्र स्वास्थ्य लाभ गरी पूर्ववत कामकाजमा फर्कन सक्नुहोस, ईश्वर संग प्रार्थना छ।

मनोजकुमार न्यौपाने

सम्माननीय प्रधानमन्त्रीज्यूको सिध्र स्वास्थ्य लाभको कामना गर्दछु । समृद्ध नेपाल निर्माणका लागि सुचना तथा सञ्चार प्रविधिलाई अौजारको रूपमा प्रयोग गर्दै डिजिटल नेपाल निर्माणमा यहाँको अभियनलाई सलाम ।

Kiran Gautam

सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलीज्यूको आज हुन लागेको मिर्गौला प्रत्यारोपणको पुर्ण सफलता एवं शीघ्र स्वास्थ्यलाभको हार्दिक शुभकामना ! यो देशको लागी अझै १० वर्ष हजुरको नेत्तृत्व आवश्यक छ।

Shanti sharms

मिर्गौलाको दोस्रो प्रत्यारोपणको सफलता शुभकामना । सम्माननिय प्रधानमंत्री ज्यू राष्ट्रलाई तपाइको अझै खाँचो छ।