NP EN

शुभकामना

शक्तिमान लामा

सम्माननीय प्रधानमन्त्री ज्यु को शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

Keshab chhetyri

सिघ्र स्वास्थे लाभको कामना सम्माननिय प्रधानमन्त्री ज्यु

लव प्याकुरेल

राजनीतिक भाषा राजनीति गर्नेले बुझून्, तर हामी यत्ति चाहिँ निर्धक्क भन्न सक्छौं कि समकालीन नेपाली राजनीतिका आत्मबल र अठोट भएका नेता केपी ओली नै हुन्। साँच्चै यिनमा प्रशस्त आशा र उत्साह छ।

Krishnamani Phuyal

सम्माननीय प्रधानमन्त्रीज्यूको सफल मृगौला प्रत्यारोपण र सिध्रातिसिध्र स्वास्थ्य लाभको कामना गर्दछु । स्वदेशमा नै स्वदेशी चिकित्सकबाट गरिन लागेको स्वास्थ्य उपचारप्रति सम्मान पनि व्यक्त गर्न चाहन्छु। 💐

Ramesh shrestha

सम्माननीय प्रधानमन्त्री केपी शर्मा वली ज्यु तपाईंको पुर्ण स्वास्थ्यलाभकाे कामना गर्न चाहन्छु । तपाईंको अदम्य साहस र दृढ संकल्प प्रति हामी युवाहरू नतमस्तक छाैं ।