NP EN

शुभकामना

तेज बहादुर खत्री

नेकपा अध्यक्ष तथा सम्माननिय प्रम केपि शर्मा वलि मृगौला प्रत्यारोपणको क्रममा रहेकोले सफल प्रत्यारोपणको कामना गर्दछु । आफ्नै देशका चिकित्सकदरा मुलुकभित्रै उपचार गरेर एक राष्ट्रवादी कदम चाल्नु भयो सलाम

Bal Krishna Dhakal

Wish a speedy recovery of PM KP Oli Health.

गणेश परियार सिवा

सम्माननिय प्रधानमन्त्री ज्यु, मुर्छित सपनाहरुलाई जगाउने काम गर्नु भएको छ । तपाईं हामी सबै मिलेर हामिले देखेको यि सपनाहरु पूरा गर्नु छ । तपाईको दोस्रो मिर्गौला प्रत्यारोपन सफल होस । चाडै निको हुनुहोल

राजेन्द्र कुमार राई

सम्माननिय प्रधानमन्त्रीज्युको मृगौला प्रत्यारोपण सफल होस् र प्रत्यारोपण कार्यमा सरिक सम्पुर्ण बिशेषज्ञ चिकित्सक टोली प्रति पनि कार्य सफल होस भन्ने शुभकामन छ।

Bishnu

Dear Prime Minister !I’m confident that you will easily overcome. Your confidence, commitment & courage is exemplary. I wish all the best !