NP EN

शुभकामना

तुलसी राम गौतम

सम्माननिय प्र म ज्युको सफल मृगौला प्रत्यारोपण सहित शिघ्र स्वास्थ्य लाभको कामना

तुलसी राम गौतम

सम्माननिय प्र म ज्युको सफल मृगौला प्रत्यारोपण सहित शिघ्र स्वास्थ्य लाभको शुभकामना ।

लक्ष्मीनारायण कडरिया

सम्माननीय प्रधानमन्त्री के पी ओलीज्यूको शल्यक्रिया सफल होस् र उपचार पछि चांडै पूर्ण रूपमा स्वस्थ भई आफ्नो जिम्मेवारी बहन गर्न सकुन्। शुभकामना! 💐

गोविन्द ढुंगाना

सम्माननीय प्रधानमन्त्रीज्यूको सफल सल्यक्रिया र सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। सल्यक्रिया पश्चात पनि उहाँको दृढता र आत्मविश्वासमा कमि नआओस भन्ने विश्वास व्यक्त गर्दछु ।

Manoj dahal

शिग्र स्वास्थ्य लाभको शुभकामना ।