NP EN

शुभकामना

देबेन्द्र श्रेष्ठ

सुखी नेपाली समृद्ध नेपाल साकार पार्न दृढ संकल्पित सम्माननिय प्रधानमन्त्री केपी शर्माओली ज्यूलाई मृगौला प्रत्यारोपणको पूर्ण सफलताको कामना गर्दछु।सिघ्र स्वास्थ्य लाभको कामना

Pradeep Khatri

I love u dear comrade, Get well soon We need you We love you

राजेन्द्र न्यौपाने

युगपुरुष , संमृद्ध नेपाल निर्माणका परिकल्पनकार तथा नेतृत्वकर्ता ईतिहासकै सबैभन्दा लोकप्रिय राजनेता सम्माननिय प्रधानमन्त्री केपी ओलि ज्युको सफल मृगौला प्रत्यारोपण तथा सिध्र लाभको शुभकामना ।

पृथ्वी

‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुन गइरहेको मृगौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । पि एन शाह

Bishnu

Dear Prime Minister !I’m confident that you will easily overcome. Your confidence, commitment & courage is exemplary. I wish all the best !