NP EN

शुभकामना

माधव राउत

मिति २०७६/११/२१ का दिन शिक्षण अस्पताल महाराजगन्जमा हुन गैरहेको सम्माननिय प्रधानमन्त्री के.पि शर्मा वलि ज्यु को मृगौला प्रत्यारोपण शल्यक्रियाको सफलताको शुभकामना साथै शिर्घ स्वास् लाभको कामना गर्दछु।

Kl

सम्मानिय प्रधानमन्त्री लाई मिर्गौला प्रत्यारोपणका लागि गरिने शल्यकृया सफलताको कामना गर्दै सिघ्र स्वास्थलाभको कामना गर्दछु!

Krishna Wagle

जननेता श्रद्धेय केपी ओलीज्यूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

Devi Wagle

मंगल हाेस🙏🇳🇵✊🙂💐

राजेन्द्र गजुरेल

तपाईंको विश्वास र आत्मबल नै पहिलो उपचार हो । यो दोश्रो प्रत्यारोपणले जनताले अझै विकसित र समुन्नत नेपाल देख्न सकुन्, शुभकामना प्रधानमन्त्री ज्यू ।