NP EN

शुभकामना

माधव राउत

मिति २०७६/११/२१ का दिन शिक्षण अस्पताल महाराजगन्जमा हुन गैरहेको सम्माननिय प्रधानमन्त्री के.पि शर्मा वलि ज्यु को मृगौला प्रत्यारोपण शल्यक्रियाको सफलताको शुभकामना साथै शिर्घ स्वास् लाभको कामना गर्दछु।

Dr Mohammad Kashim Shah

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको त्रि.वि. शिक्षण अस्पतालमा हुन गइरहेको मृगौला प्रत्यारोपणको सफलता सहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

कृष्ण भण्डारी

सिघ्र स्वास्थ लाभ को कामना प्रधानमन्त्री ज्यु ।।।

Kalyan Kumar Timilsena

अर्को पटक पनि सत्तामा देख्न पाइयोस

Krishna bhusal

समृद्ध नेपालको स्वप्नाद्रष्ट प्रधानमन्त्री ज्युको मृगौला प्रत्यारोपण , सल्यक्रिया पुर्ण रुपले सफलत होश भन्दै शिघ्र स्वास्थलाभको कामना