I wish successful kidney transplant and speedy recovery of Primer of the country, my uncle.
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलताका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ 💐🙏! अर्जुन चौलागाईं /परिवार
सम्माननिय प्रधानमन्त्री ज्युको स्वदेशमानै मृगौला प्रत्यारोपण गर्ने कदमको सम्मान गर्दै उहाँको सफल सल्यक्रियाको भगवान श्री पशुपतिनाथ संग प्रार्थना गर्दछु।।
सम्माननीय प्रधानमंत्री ज्यूको स्वास्थ्य लाभको कामना !!
देशका प्रधानमन्त्री सम्माननिय केपी शर्मा ज्युकाे सफल सल्यक्रियाकाे लागि लाखौं लाख कामना अप्रेसन सफल हाेस।हामी सबैको साथ,शुभकामना छ हजुरलाई🙏