NP EN

शुभकामना

रूपन ज्ञवाली

सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओली ज्युको सफल मिर्गौला प्रत्यारोपण तथा सुस्वास्थ्य एवम दिर्घायुको कामना गर्दछु ।

Dr Samrat Parajuli

प्रधानमन्त्री ज्यु को शिघ्र स्वास्थ्यलाभको कामना गर्दै भगवान पशुपतिनाथ संग प्रार्थना गर्दछु ।

Roshan Pokhrel

सम्माननिय प्रधानमन्त्री ज्यु को शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

Hari NARAYAN Gautam

सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीको त्रि.वि. शिक्षण अस्पतालमा हुन गइरहेको मृगौला प्रत्यारोपणको सफलता सहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

Narayan KC

Get well soon PM