NP EN

शुभकामना

चन्द्रनाथ शर्मा

सम्माननीय प्रधानमन्त्रीज्यूको शीघ्र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक तुल्याउन यो मुलुकलाई उहाको नेतृत्व अझै जरूरी छ ।

Gunaram Acharya

सम्माननिय प्रधान्मन्त्रीको सुस्वास्थको कामना

Rajendra Gautam

सुस्वास्थ्यको कामनासम्माननीय प्रधानमन्त्री केपी शमा॔ ओलीज्यूको मृगौला प्रत्यारोपण गरिएको आज दोस्रो दिन, वहांको स्वास्थ अवस्थामा अपेक्षित सुधार भएको छ। शुभकामना।सम्पूण॔ चिकित्सक टीमलाई सलाम छ

कपिल पोखरेल

नेपाली जनक्रान्तिका नेता, ‘समृद्ध नेपाल, शुखी नेपाली’ महाअभियानका पथ—प्रदर्शक तपाईको दोस्रो पटकको मृगौला प्रत्यारोपण सफल भएकोमा अशीम खुशी लागेको छ र शिघ्रातिशिघ्र स्वास्थ्यलाभ हुने विश्वास लिएको छु !

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट

प्रिय प्रधानमन्त्रीज्यू । हामी तपाइकाे मन्द मुस्कानकाे प्रतीक्षामा छाैं, सिध्र स्वास्थ्यलाभको कामना