NP EN

शुभकामना

UTTAM PRASAD TIWARI

सम्माननीय प्रधानमन्त्रीज्यूकाे शीघ्र स्वास्थ्यलाभकाे कामना गर्दछु ।

अनिल कार्की

सफल सल्यक्रिया र शिघ्र स्वास्थ्य लाभको कामना सम्माननिय प्रधानमन्त्री ज्यु ।

Kiran panta

शिघ्र स्वास्थ्य लाभको कामना गर्छु।

Keshav sharma

प्र म ज्युको मिर्गौला प्रत्यारोपण सफल रहोस , स्वास्थ राम्रो होस , चाडै नै जनताका सेवामा लाग्न सक्नुहोस , भगवान पसुपतिनाथ ले कल्याण गरुन !!!

krishna parajuli

सम्माननीय प्रमज्यूू यहाँलाई सफल सल्यक्रिया र शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछुु ।