NP EN

शुभकामना

टिकाराम मैनाली

सम्माननीय प्रधानमन्त्री ज्यु, यहांको सफल सल्यक्रिया एबं सिघ्र स्वास्थ्यलाभक‍ो कामना गर्दछु !🙏🙏 🙏देशलाई तपाईको नेतृत्व अझै आवास्यक छ ,देखाएका सपनालाई गन्तव्यमा पुर्याउनु छ , राष्ट्र सफल बनाउनु छ!

करन दत्त भट्ट

व्यबहारिक कार्यशैली ,आत्मविश्वास ,अदभूत ईच्छाशक्ति का लागी प्रेरणाका श्रोत हाम्रा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मृगौला सफल प्रत्यारोपण तथा शिघ्र स्वास्थ्यलाभको हार्दिक शुभकामना ।।।🌱🌻

kishor bikram malla

Get well soon PM kamred K.P.Sharma

सुरथ पोख्रेल

सम्माननीय प्रधानमन्त्रीज्यू तथा मृगौला दिनु हुने समीक्षा संग्रौलाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

नेकपा बागमती ३

हाम्रा आसा भराेसाका केन्र्द, आत्मविश्वासि र दृढ व्यक्तित्व सम्माननिय प्रधानमन्त्रीज्यूमा शिघ्र स्वास्थलाभकाे कामना