NP EN

शुभकामना

रण बहादुर खाती क्षेत्री

सम्माननीय प्रधानमंत्री तंथा नेकपाका केन्द्रीय अध्यक्ष राजनेता खडक प्रसाद ओली ज्युको मृगौला प्रत्यारोपणको कामना सहित शिघ्र स्वास्थ्य लाभको शुभकामना ब्यक्तगर्दंछु ।

जूठे दाई, स्टालिन मगर

सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूको मिर्गौला को सफल प्रत्यारोपण र शीघ्र स्वास्थ्य लाभको कामना ! आफ्नै देशमा प्रत्यारोपण गर्न लाग्नु भयको मा ऊच्च सम्मान छ......

Karunakar Mallick

Get well soon pm jiu...wish you all the best..

TN Gautam

सम्माननिय प्रधानमन्त्री के. पी. शर्मा ओली ज्यू लाई मृर्गौला सफल प्रत्यारोपण तथा स्वास्थ्य लाभको कामना।

Rajan Thapa

यो युगको असाधारण मानव जसले चिकित्सा बिज्ञानलाई चुनौती दिनु भएको छ।नेपाली जनताले पल पल हजुरको दिर्घायुको कामना गरिरहेका छन्।हजुर छिट्टै निको हुनुहोस्।पूर्ण स्वास्थ्य लाभको कामना सम्माननिय प्रम ज्यू।