स्वास्थ्य लाभको कामना ।।
प्रधानमन्त्रीज्यूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। अनि सबैभन्दा पहिला काम नगर्ने ठेकेदार र भ्रष्टाचारी कर्मचारीलाई बर्खास्तको कारबाही गर्नुस्।नेपाली जनताले तपाईको सधै साथ दिनेछ।
सफल प्रत्यारोपणको शुभकामना सहित शिघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्दछु।
I wish speedy recovery and good health to our pm.
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलिज्यूलाइ शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।