NP EN

शुभकामना

नेत्र प्रसाद शर्मा

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्युको मिर्गौला प्रत्यारोपण सफल होओस र शिघ्र स्वास्थ्य लाभ को लागि श्री पशुपतिनाथ संग प्रार्थना गर्दछु ।

भरत केसी

प्रधानमन्त्री मन्त्री ज्यूलाई मृगौला प्रत्यारोपण सफलतापुर्वक सम्पन्न होस् भन्ने शुभेच्छा छ । त्यसका लागि अनवरत खट्ने डाक्टरहरुलाई धन्यवाद,साथै मृगौला दिने समिक्षा संग्रौलालाई स्वास्थ्यलाभ सहित धन्याबा

Surya parsad gyawali

Get well soon pm jiu

Bijay Ojha

दोस्रो पटकको मृगौला प्रत्यारोपण सफलताको कामना साथै थला परेको देश तपाईं सँगै तंग्रियोश , स्वास्थ्य लाभको कामना गर्दछु

खिमानन्द देबकोटा

सम्माननीय प्रधानमन्त्री ज्यू लाई स्वास्थ्य लाभको कामना