सिघ्र स्वास्थ्य लाभको शुभकामना
सफलरुपमा शल्यक्रिया समापन भयेको समाचार सुनेर खुशी लाग्यो। मेरो 10 बर्ष आयु हजुर लाइ
Get well soon pm ju
जनताका आशाका केन्द्र सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलीज्यूको आज गरिएको मिर्गौला प्रत्यारोपण पूर्ण सफल भएको सुन्न पाउँदा ज्यादै खुसी लाग्यो अब शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु ।
दृढ आत्मविश्वासि प्रेरणा को स्रोत सम्मानिय प्रधानमन्त्री श्री केपि शर्मा ओलि ज्यु को सिध्र स्वास्थ्य लाभको कामना ।। तपाई एक युग पुरुष हो , यो राष्ट्र निम्ति तपाई को अझै १५ बर्ष खाचो छ । Get well soon