सम्माननीय प्रधानमन्त्री केपी शर्मा आेलीकाे दाेस्राेपटक मृगाैला प्रत्याराेपण बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा हुने भएकाे छ । मृगौलाको सफल प्रत्याराेपणकाे लागि शुभकामना गर्दछु।
सम्माननीय प्रधानमन्त्रीज्यूको सिध्र स्वास्थ्य लाभको कामना गर्दछु । समृद्ध नेपाल निर्माणका लागि सुचना तथा सञ्चार प्रविधिलाई अौजारको रूपमा प्रयोग गर्दै डिजिटल नेपाल निर्माणमा यहाँको अभियनलाई सलाम ।
सम्माननिय प्रधानमन्त्री ज्यु हजुरको नेतृत्व राष्ट्रलाई २० औ बर्ष आवश्यक छ हजुरको मृगौला प्रत्यारोपण पुर्ण सफलता ,शिघ्रस्वास्थ्य लाभ र दिर्घायुको कामना गर्द्छु।।
सम्माननिनय प्रधानमन्त्री ज्यु स्वास्थ्य लाभको हार्दिक मंगलमय शुभकामना का साथै दिर्घायुको लागी भगवान संग प्रथाना गर्छु।।
मृत्युसग साक्षात्कार हुँदै गर्दा पनि देश र जनता प्रतिको प्रेमले मृत्यु जितेर फेरी देश र जनताको सेवा गर्न आउछु भन्ने सम्मनानीयको मिर्गौला प्रत्यापोरण सफल भएकोमा अत्यन्तै खुशी लागेको छ । नेपालको ईतिह