NP EN

शुभकामना

पदम पाल

समृद्ध नेपाल, सुखी नेपालीका परिकल्पनाकार, उच्च आत्मबलका धनी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको सफल मिर्गौला प्रत्यारोपण साथै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

प्रद्युम्न दाहाल

मुर्छित सपनाहरुलाई बिउँझाउने र तिनै सपनाहरुलाई पुरागर्न अहोरात्र लागिरहने सम्माननिय प्रधानमन्त्री ज्यूलाई दोश्रो पटकको मृगौला प्रत्यारोपण शल्यक्रियाको पुर्ण सफलताको शुभकामना !!

Rajendra Aryal

Most hoped PM, get well soon. We need you.

Sanjeeb dhungel

स्वास्थ्य लाभको कामना ।।

केशव शर्मा

सम्माननीय प्रधानमन्त्रीज्यूसफल प्रत्यारोपण र शिघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दै छिटै विकास र समृध्दिको नेतृत्वमा पुन:सकृय हुनु हुने अपेक्षा गर्दछु ।