सम्माननीय प्रधान मन्त्री ज्युको मिर्गौला प्रत्यारोपन र सीघ्र स्वास्थ्य लाभ संगै राष्ट्रिय र अन्तर राष्ट्रिय जगतमा यहाँको शसक्त नेतृत्वदायी भूमिकाको निरन्तर्ताको लागी हार्दिक शुभकामना।
समृद्ध नेपाल, सुखी नेपालीको सपना अवश्य पूरा हुनेछ । यस महान अभियानमा अझै धेरै कार्य गर्न बाँकी नै छ । सम्माननिय प्रधानमन्त्रीज्यूको सफल मृगौला प्रत्यारोपण शल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको कामना 🌹🌹
हार्दिक शूभेच्छा शूभकामना "सम्माननिय प्रधानमन्त्रीज्यू को आज हून लागेको मृगौला प्रत्यारोपण पूर्ण सफल रहोश भनी राष्टदेव पशूपतीनाथ संग लाख लाख प्रार्थना गर्दछू साथै शिघ्र स्वास्थ्य लाभको कामना"!!!
get well sooon
Wet well soon. PM KP Oli is only one person who can make Nepal peace and prosperity. So, we all Nepalese want to see you as PM as president of Chaina Xi Jinping