NP EN

शुभकामना

Smriti Rimal

Respected Prime Minister Uncle,You are needed for the nation for as long as we can remember. Get well soon our dear Prime Minister.

Ashish bastola

देश लाई तपाई अनि तपाई को नेतृत्व को धेरै खाचो छ प्रधानमन्त्री ज्यु चाडै नियमित काम मा पुर्ण स्वस्थ्य भएर फर्किनुहोस, शुभकामना !

Atmaram kandel

हजुरलाई पुर्ण रूपमा ठिक भएर दरीलो भई उभिएको देख्न चाहेका छौं नकी हजुर लुलो हुनुभयो भने देश पनि लुलो हुनेछ सम्माननिय प्रधानमन्त्री ज्यु🙏सिघ्र स्वास्थ्यलाभ को कामना गर्दछु🌹

Rajan Adhikari

शीघ्र स्वास्थ्यलाभको कामना सम्माननीय प्रधानमन्त्री ज्यु, तपाईं अझै थोरैमा २० वर्ष बाच्नुपर्छ । तपाईसितै जनताका सपना अनि बिकासको कार्यक्रमहरुको निरन्तरताको लागि ।

Prakash Guragai

सिघ्र सु-स्वास्थको कामना सम्मनिय प्रधानमन्त्री ज्यु!अत्मविश्वासमा कमि हुन नदिनु होला,पूरा देश नै पुन तपाईको बेजोड नेतृत्वको बिसुवास् मा अडीग छ।