NP EN

शुभकामना

Dr Krishna Paudel

सीघ्र स्वास्थ्यलाभको हार्दिक कामना संमाननिय प्रधानमन्त्रीज्यू

Maniratna Bhandari

देश विकाशमा मुर्छित सपनालाई ब्युताउने, राष्ट्रलाई समृद्ध एवं जनतालाई खुसि र सुखि बनाउने अठाेट लिनु भएका जनताका प्यारा प्रधानमन्त्री के पी शर्मा ओलीज्युकाे सिध्र स्वास्थलाभकाे कामना गर्दछु ।

टेक राज सुबेदी

मुर्छित सपनाहरुलाई ब्युझाएर, देशमै केहि गर्न पर्छ भन्ने सन्देश छाड्ने तपाई हामी सबैको प्रेरणाको श्रोत हुनुहुन्छ, सम्रिद्द नेपाल सुखि नेपाली बनाउने तपाइको महान योजना सार्थक पार्न यहाको सक्रिय जीवन अझ न

Er. Binod Bhattarai

I wish for the complete recovery of Hon. Prime Minister K. P. Sharma Oli. Your vision should be implemented in your active leadership for the establishment and fully functional of good governance.

अस्मिता केसि

शिघ्र स्वास्थ लाभको कामना !