NP EN

शुभकामना

Pravat Adhikari

आफ्नु जिन्दगीको अमूल्य समय देश र जनता का लागि व्यतीत गर्दे, मुलुकलाई नै सर्वपरी मानेर ४७ वर्षदेखि शरीरको समेत प्रवाह नगर्ने तपाईं महान हुनुहुन्छ। आज अस्पतालको बेड मा तपाईं लडिरहदा हामी तपाईँको साथ छौ!

बैकुण्ठ महत

"समृद्द नेपाल सुखी नेपाली" अभियानका स्वप्नद्रष्टा, स्वाभिमानका पर्यायवाची, नेपाली जनताका गौरब सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा ओली ज्यूलाई शीघ्र, पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु l

मोद नाथ तिम्सिना

सु स्वास्थ को कामाना जुगौ जुग देसको लागि चाहिने मानिस

अर्जुन ढकाल

फायर साइडमा प्रधानमन्त्रीज्युको बोलिमा, अभिव्यक्तिमा गहिरो अर्थ राख्ने शब्द चयन भएको पाएको थिंए । कुनै स्थानमा प्रष्टिकरण, कुनै स्थानमा जानकारी, कुनै स्थानमा सरकारले गर्नु पर्ने कार्यको फेहरिस्त र कु

रविराज दंगाल

लामो राजनितिक जिवनमा विभिन्न घटनाक्रमलाई भन्दापनी एक गर्विलो अदम्य सहासको साथ चिकित्सा विज्ञानलाई समेत नयाँ ढंगले सोच्न बाध्य पर्ने प्रम ज्युको आरोग्य निडरताले सबैलाई चकित पारेको छ।स्वास्थ लाभको कामना