NP EN

शुभकामना

padam bahadur budhathoki

देशलाइ हजुरको अझै लामो साथ आबश्यक छ।समृद्ध नेपाल सुखी नेपालिको नारा पूरा गर्न तपाइँको स्वास्थ बलियो हुन आबश्यक छ।त्यसैले हजुरको दिर्घ आयु र शिघ्र स्वास्थ्री लाभको कामना गर्दछु

Subash bc

देशले चाहेको ब्यक्ती , सबैको आशा भरोश , देश रुपान्तरणको मार्गदर्षक , आदरणिय प्रधानमन्त्री ज्युलाइ स्वास्थ्य लाभको कामना।।।

Ramesh Kandel

सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीज्युमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

तुलसी संग्रौला

सम्माननीय प्रधानमन्त्री के पी सर्मा ओली ज्युको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

किरण माली

प्रधानमन्त्रीज्यू, तपाईंको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । तपाईंको नेतृत्वमा देशले सुशासन, विकासका साथै हरेक क्षेत्रमा राम्रो गति लिएको छ । तपाईंको मार्गनिर्देशन यो देशलाई निरन्तर आवश्यक छ ।