NP EN

शुभकामना

bp anmol

सम्माननीय प्रधानमन्त्री ज्यूको सुस्वास्थ्य एवं दीर्घायुको कामना व्यक्त गर्दछु ।

Bal Krishna Kattel

Wishing you a speedy recovery of your health, Dear Prime Minister. Happy to hear that each new day is bringing you closer to a full and speedy recovery. Warm wishes!

Kashi Jetly

केपि ओली ज्यूकेरुङ To काठमाडौं रेल गुडेको देख्नु पर्छ , सिघ्र स्वास्थ्य लाभको कामना प्रधानमत्री ज्यू !

Kashi Jetly

केपि ओली ज्यूकेरुङ To काठमाडौं रेल गुडेको देख्नु पर्छ , सिघ्र स्वास्थ्य लाभको कामना प्रधानमत्री ज्यू !

Om prakash kharel

एक दर्बिलो मानिसको अर्को दर्बिलो अठोट । आरोग्यताको कामना गर्दछु नेपालका प्रधानमन्त्रीको ।