Wish you a speedy recovery respected Prime minister.we need you for the betterment of our country.
ने क पा. को अध्यक्ष एबम प्रधानमन्त्रि सत्य संग नदग्ने सक्ति संग नझुक्ने बक्तित्व को शिघ्र स्वस्थ लाभ को कामना गर्दछु.
सम्माननीय प्रधानमन्त्री के.पि. शर्मा ओलीकाे शिघ्रस्वास्थ्य लाभकाे कामना गर्दछु ।
हजुर लाइ सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु।चाडै निको हुनु होला।।देश लाई हजुर को खाचो छ।।।
Get well soon Mr PM . Nepal need your leadership for next 10 years.